Class 12 को Exam सम्बन्धि महत्वपूर्ण जानकारी:

  • कक्षा 12 को विद्यार्थीले आधी घण्टा अगाडि नै परिक्षा हलमा आउनुपर्ने र Exam सुरु भएको १५ मिनेट भन्दा ढिलो आउनेलाई सहभागी नगराउने !
  • केन्द्राध्यक्षबाहेक परिक्षा हलमा कसैले पनि mobile, smart watch आदि उपकरणको प्रयोग गर्न नपाउने, गरेको पाइए कडा कारबाही हुने !
  • Media लाई Exam center बाहिरै राख्ने, प्रवेश गर्न नदिने photo/ video लिन नपाउने!
  • अनुगमन गर्न आउनेले अनिवार्य card देखाउन पर्ने र एउटा कक्षाकोठामा २ मिनेट भित्र अनुगमन गरिसक्नुपर्ने र एक पटकमा एक टोलिलाई मात्र भित्र पठाउने,
  • फरक क्षमता भएका विद्यार्थीलाई सहजै परिक्षा दिने व्यवस्था मिलाउने

Leave a Comment

Your email address will not be published. Required fields are marked *